उर्लाबारी । मोरङको उर्लाबारीमा जारी दोस्रो उर्लाबारी फुड फेस्टिवल २०८१ मा जेठ ५ गते शनिबार सम्पन्न हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजनामा भएको उक्त कार्यक्रमको अन्तिम दिन चर्चित ब्याण्ड रकहेड्सको प्रस्तुति रहने भएको हो । साथै गायक डम्बर नेपालीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

https://www.youtube.com/watch?v=UOV_0vfcOvU&t=313s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय