उर्लाबारी । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २८ औं स्थापना दिवसका रक्तदान गरिने भएको छ ।
वैशाख २४ गते सोमबार संस्थाको कार्यालय उर्लाबारी–६ मा रक्तादान कार्यक्रम गर्ने भएको सचिब मेघराज श्रीपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय