उर्लाबारी । काठमाडौं विश्वविद्यालय र उर्लाबारी वल्र्ड एकेडेमीबीच विश्वविद्यालयको ल्याब स्कुलको रुपमा उर्लाबारी वल्र्ड एकेडेमी सञ्चालन गर्ने सम्झौता भएको छ ।
यो सम्झौतापछि काठमाडौं विश्वविद्यालयले यस विद्यालयमा विभिन्न शिक्षण तालिम, विद्यार्थीको क्षमता विकासका लागि विभिन्न परियोजना साथै काठमाडौं विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु समेत प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय