
उर्लाबारी, नेपाली कांग्रेसको भातृ संगठन नेपाल आदिवासी जनजाति संघ उर्लाबारी वडा नं. ४ को वडा अधिबेशनबाट सभापतिमा पारस सुब्बा सर्वसम्मत चयन हुनुभएको छ ।
उपसभापतिमा सागमान तामाङ, बिष्णुमाया तामाङ, सचिबमा खेम श्रेष्ठ, सम्भु श्रेष्ठ, सह–सचिबमा मदन मगर, निर्मला तामाङ र कोषाध्यक्षमा धु्रब सुब्बा रहनुभएको छ । सदस्यहरुमा मदन राई, रन्जु शेर्पा र टंकबहादुर तामाङ रहनुभएको छ । क्षेत्रीय प्रतिनिधिमा बुद्धमाया तामाङ, कुल बहादुर प्रधान, रामकुमार श्रेष्ठ, चन्द्रजित फोम्बो, पन्चमान लिम्बू र मिसा लिम्बू लेक्वा रहनुभएको छ ।