उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको पूरानो मन्दिर देविस्थान दुर्गा मन्दिरको अध्यक्षमा राजन रायमाझी सर्वसम्मत चयन हुनुभएको छ ।
उर्लाबारी–७ मा रहेको सो मन्दिरको उपाध्यक्षमा सुशिला गौतम, सचिवमा इन्द्र भट्टराई, सह–सचिवमा चन्द्रिका घले र कोषाध्यक्षमा चन्द्र प्रसाद भट्टराई रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा निर्मला थापा (शान्ता), राजेन्द्र कार्की, खड्ग भण्डारी र चन्द्र राई रहनुभएको छ । लेखा सुपरिवेक्षण समितिका संयोजकमा ज्ञानेन्द्र ओली, सदस्य निर्मल सिग्देल र सम्झना अधिकारी रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय