उर्लाबारी । उर्लाबारीका सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ तदर्थ समिति गठन भएको छ ।
राधिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पोमु (लोलिम) को अध्यक्षतामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको हो । समितिको उपाध्यक्षमा खड्गकुमार श्रेष्ठ (अरनिको माबि), सचिबमा टिकाकुमारी भट्टराई (सुनपकुवा माबि)मात्रिका धिमाल (शान्ति आधारभूत विद्यालय), र कोषाध्यक्षमा निरुपा निरौला (राधिका माबि उर्लाबारी–७) रहनुभएको छ ।
सदस्यहरुमा केशरबहादुर चौहान, गुरुप्रसाद अधिकारी, कमला धिमाल, कृष्णाकुमारी विक, नारायण धिमाल डिल्ली आपागाई, गंगाबहादुर गजमेर, कलपना नाल्बो, विष्णुप्रसाद निरौलालगायत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय