उर्लाबारी । मोरङको मिक्लाजुङ–७ स्थित मावा नुनसरी सामुदायिक वन उपभोक्ता समूहमा कबिन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ ।
उपाध्यक्षमा बबिता ढकाल, सचिबमा प्रदिप पौडेल, सहसचिवमा तारानाथ मगर र कोषाध्यक्षमा आरती बराल निर्वाचित हुनुभएको हो । सदस्यहरुमा भक्त पौडेल, मनोज सुवेदी, उद्धब अधिकारी, नविन भण्डारी, फुलमाया निरौला, अम्बिका ढकाल, अम्बिका श्रेष्ठ, तुलसा परियार, डम्बर कुमारी बि.क. र महेन्द्र साह निर्वाचित हुनुभएको छ । लेखा समिति संयोजकमा महेन्द्र भण्डारी र सदस्यद्धयमा मेघनाथ घिमिरे तथा रेबत बिष्ट निर्वाचित हुनुभएको छ । .

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय