दमक । झापाको दमकमा मुटुरोग सम्बन्धी स्वास्थ्य परीक्षण हुने भएको छ ।


नोबेल टिचिङ्ग अस्पताल विराटनगरबाट दमकस्थित लाइफ लाइन अस्पतालमा फागुन ३ गते बिहीबार मुटुरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिने भएको हो । मुटु रोगीहरुलाई सहजताका लागि स्वास्थ्य परीक्षण कार्यक्रम गर्न लागिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय