
उर्लाबारी । मोरङको उर्लाबारी–७ मा खेलमैदान बनाउन सुरु गरिएको छ । उर्लाबारी नगरपालिकाको जग्गामा खेल मैदान बनाउन सुरु गरिएको हो । स्थानीय युवाहरुको अगुवाईमा खेलमैदान बनाउन सुरु गरिएको स्थानीय युवा जीवन चिमरियाले जानकारी दिनुभयो । वडामा खेलमैदान अभाव रहेकाले नगरपालिकाको जग्गामा खेलमैदान बनाउन सुरु गरिएको छ ।