उर्लाबारी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ उर्लाबारीले पूर्णता पाएको छ ।
नगर समितीको सभापतिमा अर्विन घिमिरे, उपसभापतिमा मिमांसा न्यौपाने, सचिव कृतिका कार्की, सह–सचिवमा स्नेहा बराईली रहनुभएको छ भने सदस्यहरुमा एस्तर जेन्स नेपाली, विजय लिम्बू, मनिसा कार्की, रितिक गौतम, एलिसा चौलागाई, कन्चन भट्टराई, मेघराज ढकाल र मनिस पौडेल रहनुभएको छ । बिस्तारित समितिका पदाधिकारी र सदस्यहरुलाई अथितिहरुले प्रमाण पत्र र अबिर लगाएर शुभकामना ब्यक्त गर्नुभएको थियो । बुधबार उर्लाबारीमा नेपाली कांग्रेस कोशी प्रदेश सह–महामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो भने कार्यक्रम नगर सचिव कृतिका कार्कीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय