उर्लाबारी । पूर्वी कमाण्ड मिडिया प्रा.लि. को ब्यवस्थापक प्रमुखमा दिपेन्द्रबहादुर बराईलीलाई जिम्मेवारी दिएको छ ।
उर्लाबारी–७ मा मुख्य कार्यालय रहेको पूर्वी कमाण्ड मिडियाको समाचारदाताको रुपमा कार्यरत बराईलीलाई व्यवस्थापक प्रमुखको जिम्मेवारी दिएको हो । बराईली उर्लाबारी बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमा अध्ययनरत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय