मोरङ, मोरङको लेटाङ नगरपालिका- ५ खेरुवा स्थितमा मोटरसाईकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।

आईतबार दिउँसो लेटाङबाट जातेतर्फ जादै गरेको को १८ प ६२८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार लेटाङ नगरपालिका- ५ खेरुवा बस्ने १८ वर्षिय जेनिस राईको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने घाईते भएका मोटसाईकल चालक बिजय मगरको उपचार भई रहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय