दमक। राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानलाई वडा वडामा विस्तार थालिएको छ ।
झापाको दमक वडा नं. ४ मा प्रतिक कार्कीको नेतृत्वमा वडा कमिटी गठन गरिएको हो । अभियानका पूर्वाञ्चल संयोजक दुरेन राई, झापा संयोजक गोपाल बोहोरालगायतको सहभागितामा भेला भएको थियो । संयोजक राईले अभियानलाई सशक्त बनाएर लैजाने बताउनुभयो । झापाका वडा वडामा अभियानको कमिटी विस्तार भइरहेको झापा संयोजक गोपाल बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय