उर्लाबारी । नेकपा माओवादी केन्द्रको ४ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान घरघरमा माओवादी, जनजनमा माओवादी अभियानमा पूराना नेता कार्यकर्ता फर्किएका छन् ।
नेकपा माओवादी उर्लाबारी नगर कमिटीको अभियानको क्रममा पूराना नेता योगेन्द्र डाँगी, अमर सेलिङ, इन्द्र लामालगायत पुनः माओवादीमा सक्रिय भएका हुन् । डाँगी र सेलिङ निस्कृय थिए भने लामा राप्रपातर्फ लागेका थिए । तीनै जना माओवादीमा फर्किर सक्रिय भएको पार्टीले जनाएको छ । पार्टीलाई थप चलयमान बनाएर लैजाने जमर्को गरिहेको माओवादी नेता शिला भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय