
उर्लाबारी । उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारणसभाको अवसरमा अग्रज पत्रकार जगन्नाथ भट्टराई पुरस्कृत हुनुभएको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले दोसल्ला, प्रमाणपत्रसहित नगद १० हजार ?पैयाँले अग्रज पत्रकार भट्टराईलाई पुरस्कृत गरिएको हो । वेतिनी वन र सिमसारका गतिविधिलाई प्रचारप्रसार गरी सहयोग पु¥याएको भन्दै पूर्वज्योति साप्ताहिकका सम्पादक भट्टराईलाई पुरस्कृत गरिएको थियो । यस्तै, वन समूहका उत्कृष्ट टोली प्रमुखह?, कर्मचारीह?लाई पनि पुरस्कृत गरिएको थियो ।