उर्लाबारी । मोरङको मिक्लाजुङ वडा नं. ८ मा वडा परिषद् भेलाले भबिन्द्र भण्डारीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन भएको छ ।
चन्द्रबिर भण्डारीको अध्यक्षतामा भएको भेलाले सो समिति गठन गरेको हो । पार्टीका केन्द्रीय सदस्य होम गौतम, प्रदेश सदस्य पूर्ण वाइबा, तारानाथ मगर (कैलास) को उपस्थिति रहेको थियो । भेलामा स्वतन्त्र युवा खेलाडी मौसम कार्की राप्रपा प्रवेश गर्नु भएको थियोे । सो कार्यक्रम सञ्चालन नारायण भण्डारी गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय