उर्लाबारी । मोरङको उर्लाबारीमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज गठन भएको छ ।
उर्लाबारी–३ स्थित होटल ड्रिम्समा भएको भेलाले जुनिता सुवेदीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा एलिशा डाँगी, सचिबमा गौरी अधिकारी, सहसचिबमा गायत्रा दाहाल र कोषाध्यक्षमा लक्ष्मी गुरागाई रहनुभएको छ । त्यस्तै, सल्लाहकारमा केदार चौहान, विष्णु श्रेष्ठलगायत रहनुभएको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज कोशी प्रदेशका संयोजक रुद्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा प्राइम एफएमका सञ्चालक मन नेम्बाङ, पूर्वी कमाण्ड मिडियाका सञ्चालक सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय