मोरङको मिक्लाजुङ–२ मा जारी प्रथम महिला वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. १ पुगेको छ ।
तिल्केनी युथ क्लबद्वारा आयोजित सो प्रतियोगिताको पहिलो सेमिफाइनलमा वडा नं. ५ लाई १–० गोल अन्रतले पराजित गर्दै वडा नं. १ फाइनलमा पुगेको हो । खेलको पहिलो गोल जर्सी नं. ४ की खेलाडी सपना राईले फ्रि–किकमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । उक्त खेलको म्यान अफ द म्याच मिक्लाजुङ वडा नं. ५ को जर्सी नं. २ की खेलाडी पुजा मगर भइन् । म्यान अफ द म्याच तिल्केनी युथ क्लव का अध्यक्ष सरोज राईले प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय