उर्लाबारी । पूर्वी कमाण्ड मिडिया प्रा.लि. का अध्यक्ष सरोज बस्नेतसहित तीन पत्रकार पुरस्कृत हुनुभएको छ ।
उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन साकोसले शनिबार १३ औं बार्षिक साधारणसभाको अवसरमा बस्नेतसहित राष्ट्रिय समाचार पत्र दैनिकका सम्पादक केदार चौहान र झापाका सक्रिय पत्रकार विष्णु पोखरेललाई पुरस्कृत गरिएको हो । उहाँहरु तीनै जनालाई सम्मानपत्र, दोसल्ला र नगद ५ हजारसहित पुरस्कृत गरिएको कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय