उर्लाबारी । नेपाल तरुण दल उर्लाबारी नगर समितिका उपसभापति प्रभू दिलुङ्छा राईलाई मातृ शोक परेको छ ।
राईकी आमा सावित्रा रुङमहाङ दिलुङ्छा राईको निधन भएको हो । किराँत राई यायोक्खा नगर कार्य समितिको सह–कोषाध्यक्ष तथा युवा ब्यवसायी राईकी आमा रुङ्महाङको उर्लाबारी–६ स्थित आफ्नै निवासमा निधन भएको किराँत राई यायोक्खा नगर कार्य समितिका पूर्व कोषाध्यक्ष नुतन राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय