
टाँडी । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको अध्यक्षमा अर्जुन सिङ लिङदेन निर्बिरोध निर्वाचित हुनुभएको छ ।
जसको उपाध्यक्षमा सोम कुरुम्भङ, सचिवमा महेन्द्र थेगिम, सहसचिवमा जगत लिङ्देन, कोषाध्यक्षमा सुनिता थक्सु तथा सदस्यहरुमा काजिमाान कुरुम्बाङ, प्रसाद सिङ फागो, नविन पेहिम, विरेन्द्र सम्बाहाम्फे र चन्द्रकुमार लिम्बु निर्बिरोध निर्वाचित हुनुभएको छ ।