झापा । झापाको दमकमा लैङ्गिक समानता, न्यायको खोजी, लान्छना र भेदभावको अन्त्य, समलिङ्गी बिबाह समानता समावेशीका लागि ¥यालीसहित गाईजात्रा कार्यक्रम गर्ने भएको छ ।
लिड नेपाल झापाको आयोजनामा भदौ १४ गते विहीबार ¥यालीसहित गाईजात्रा कार्यक्रम गरिने भएको हो । दमक,५ बेलडाँगी रोड डेल्फि छेउबाट सुरुवात भई नगर परिक्रममा गरिने लिड नेपालकी चञ्चला लिम्बूले जानकारी दिनुभयो । उहाँले सबैलाई सहभागिताका लागि अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय