
उर्लाबारी । भुजेल समाज सेवा समिति उर्लाबारी नगरको अध्यक्षमा सीता भुजेल सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा टिका भुजेल, सचिबमा यादब भुजेल, सहसचिबमा अनु भुजेल र कोषाध्यक्षमा दुर्गा भुजेल रहनुभएको छ । त्यस्तै, सदस्यहरु अन्जना भुजेल, फुलमाया भुजेल, डम्बर भुजेल, हरि भुजेललगायत रहनुभएको छ ।