उर्लाबारी । नेकपा माओवादी केन्द्र सम्बद्ध योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को रतुवामाई नगर अधिवेशनले ६७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।
अध्यक्षमा कमल गुरागाई, उपाध्यक्षमा नन्दु अधिकारी, पन्चलाल अमात्य, ब्रहम्देव साह, सचिबमा लक्ष्मी मैनाली, सहसचिबमा कमल नेपाली, सुनिल चौधरी र कोषाध्यक्षमा कमला पाण्डे रहनुभएको छ । त्यस्तै, इन्चार्जमा तरुण राजबंशी र सह–इन्चार्जमा महेन्द्र सोनार रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय