उर्लाबारी । ४१ औं विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस उर्लाबारीले सरसफाई कार्यक्रम गरेको छ ।
आज मोरङको उर्लाबारी–९ मा सरसफाई कार्यक्रम गरेको हो । नेपाली कांग्रेस उर्लाबारीको आयोजनामा उर्लाबारी–९ दुर्गापुरी बजार परिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा जिपी भवन परिसरमा बृक्षारोपण पनि गरिएको छ । कार्यक्रम नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय