गुणस्तरीय एबं ब्यावहारिक शिक्षामा जोड दिँदै आएको सप्तकोशी अंग्रेजी बोर्डिङ स्कुलले अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल बनेको छ ।
२०५० सालमा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा अग्रस्थानमा देखिएको हो । पूर्वी मोरङकै उत्कृष्ट नीजि विद्यालयको रुपमा आफूलाई स्थापित भएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुँदै आएको छ । स्थापनाकालबाट नर्सरीदेखि कक्षा ३ सम्म पढाई आरम्भ गरेको गरेको उक्त विद्यालयले २ हजार भन्दा बढि बिद्यार्थीहरु एसएलसी अर्थात हालको एसईई परीक्षामा उर्तिण गराईसकेको छ । २०५८ सालमा पहिलो पटक एसएलसीमा परीक्षामा सहभागी भएको सप्तकोशीले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । २०६६ सालदेखि प्लस टु सुरु गरेको सप्तकोशीले ब्यवस्थापन र विज्ञान संकाय सञ्चालन गर्दै आएको छ । एसईई र प्लस टु मा पनि सप्तकोशीले उत्कृष्ट नजिता ल्याउँदै आएको छ । सप्तकोशी आमाबिमा कक्षा ११ मा ब्यवस्थापन र विज्ञान संकायमा भर्ना खुलेको छ । सिमित सिटमा भर्ना खुलेको जनाइएको छ । #ADVT.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय