सोमबारे । रतुवामाई नगरपालिका वडा नम्वर १० सोमबारे बजार व्यवस्थापन समितिको १३ औं साधरणसभाबाट चन्द्र प्रसाद गौतमको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
उपाध्यक्षमा चन्द्र बहादुर आले, सचिबमा समिर सुवेदी, सह–सचिवमा भिमा देवी निरौला र कोषाध्यक्षमा निर्मल न्यौपाने (महेश) रहनुभएको हो । त्यस्तै, सदस्यहरुमा कृष्ण प्रसाद निरौला, तोर्ण मिलन डाँगी, कृष्ण बबहादुर बस्नेत, सीता राई, दीपक कार्की, मन बहादुर तामाङ, कमल श्रेष्ठ र कमला उप्रेती रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय