उर्लाबारी । मोरङको उर्लाबारीका सामुदायिक विद्यालयहरुको ब्यवस्थापन समिति छनौट भइरहेको छ । यसैक्रममा उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयको अध्यक्षमा लोलिम पोमु र उर्लाबारी–२ को सुनपकुवा माध्यमिक विद्यालयको अध्यक्षमा शिला बोहोरा चयन हुनुभएको छ ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd