उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ को कार्यालयले व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा ¥याली निकालिएको छ ।
उर्लाबारी वडा नं. ७ को कार्यालय हुँदै उर्लाबारी चौक, बरगाछी हुँदै पुनः वडा कार्यालयमा पुगेर ¥याली सम्पन्न भएको वडा सदस्य सन्तोष निरौलाले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिका कार्यपालिका सदस्य मनकुमारी तामाङ, वडा सदस्य सुमन कार्की, सन्तोष निरौला, वडा सचिब विश्वनाथ दाहाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय