उर्लाबारी । मोरङको उर्लाबारी–८ का दुर्गापुरी बजारका सुन व्यवसायी तेजप्रकाश श्रेष्ठ(तेजु) सम्पर्क विहीन हुनुभएको छ ।
कृष्णा गहना पसलका सञ्चालक ४८ बर्र्षीय श्रेष्ठ सम्पर्क विहीन बन्नुभएको हो बैशाख ४ गते सोमबार साँझ ६ बजेदेखि सम्पर्क विहीन भएको पारिवारीक स्रोतले जनाएको छ । उहाँँलाई देख्नु हुने, भेट्नु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालयमा सम्पर्क राखेर जानकारी गराइदिन परिवारले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय