उर्लाबारी । मोरङको उर्लाबारी–७ त्रिवेणी टोल विकास संस्था गठन भएको छ ।
वडाध्यक्ष उर्मिला थापा, कार्यपालिका सदस्य मनकुमारी तामाङ, सदस्य सन्तोष निरौला, मञ्जु परियारलगायतको उपस्थितिमा भएको भेलाले समिति गठन गरेको हो । संस्थाको अध्यक्षमा भिमप्रसाद राई, उपाध्यक्षमा गणेश घिमिरे, सचिबमा सरोज बस्नेत र कोषाध्यक्षमा रुपा नेपाली रहनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा देउमान इङ्नाम, दिलबहादुर गुरुङ, लेखनाथ दाहाल, तेजप्रकाश आचार्य, देवीमाया कार्की, लिजा शिवाकोटी र कृतिका कार्की रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय