उर्लाबारी, नेकपा एमाले निकट राष्ट्रिय युवा संघको उर्लाबारी नगर कमिटी संयोजकको जिम्वेवारी नितम चौहानलाई दिइएको छ ।
एक महिनाअघि युवा संघको नगर अधिवेशन आयोजना भएपनि अध्यक्षमा दुई जनाले दाबी नछाड्दा मुल नेतृत्व चयन हुन सकेको थिएन ।
युवा संघ मोरङको चैत १८ गते बसेको बैठकले नगर अधिवेशन पुर्ण रुपमा सम्पन्न नभएकोले अधिवेशन गर्ने गरी चौहानलाई संयोजक तोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय