उर्लाबारी । नेकपा (एमाले) उर्लाबारी वडा नं. ३ को दोश्रो वाडा अधिवेशनबाट छविलाल दाहाल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ ।
उपाध्यक्षमा हर्कराज गहतराज,सचिवमा कल्पना नाल्बो, उपसचिवमा कल्पना सुबेदी गौतम, बिष्णु बोहोरालगायत सर्वसम्मत चयन हुनभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय