उर्लाबारी । मोरङ मिक्लाजुङ वडा नं. २ का पूर्व वडाध्यक्ष गौरीप्रसाद राईको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका राईको निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय