सुनसरी, सुनसरीको कोशी गाउँपालिका-७ यादव टोल स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीय निरञ्जन यादव रहेका छन् । आज दिउँसो साढे १२ बजे आफ्नै मकै बारीमा मोटरबाट पानी लगाउने क्रममा मोटरबाट करेन्ट लागेर यादवको मृत्यु भएको भन्ने खबर प्राप्त भएसगै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=47SZeLOtWnU

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय