उर्लाबारी । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिको उम्मेद्वार प्रिति दाहाललाई बनाएको छ ।
आज बसेको बैठकले दाहाललाई सभापतिको उम्मेद्वार बनाएको हो । अनेरास्ववियुले कोषाध्यक्षमा भुवन मंग्रातीलाई उम्मेद्वार बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय