मोरङ, मोरङको बिभिन्न स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो मोरङ जिल्लाका सिमावर्ति क्षेत्रहरुमा परीचालित प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको रेडिमेड कपडाहरु, साडी, खाध्यान्नका सामाग्रीहरु, हार्डबेयर लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएका करिव २ लाख १३ हजार रुपैया बराबरको सामान आवश्यक कारबाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय