
उर्लाबारी । उर्लाबारी एम्बुलेन्स परिवारको अध्यक्षमा नविनजंग थापा सर्वसम्मत चयन हुनुभएको छ ।
परिवारको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा निवास खड्का र कोषाध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै, सदस्यहरुमा टिकाराम लुईटेल, श्यामकुमार चौधरी, बेदनाथ अधिकारी, तिलविक्रम चिमरिया र तिलक श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।