उर्लाबारी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वबियु) उर्लाबारी बहुमुखी क्याम्पस इकाई कमिटीको अध्यक्षमा गौतमबद्ध तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
आइबार भएको विद्यार्थीहरुको भेलाले तामाङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेकपा एमाले उर्लाबारी नगर कमिटीका अध्यक्ष गंगाप्रपाद बास्तोला, उपाध्यक्ष कुमार लिम्बू, नेता अग्नी भट्टराई, विद्यार्थी नेता सुनिल धिमाल, गणेश घिमिरे, प्रिति दाहाल, राम तिवारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय