उर्लाबारी । उर्लाबारी जेसीजले बार्षिक कार्यतालिका अनुसार एक दिने कार्यशाला गोष्ठी मंगलबार सम्पन्न गरेको छ । पर्यवेक्षक सदस्य, नयाँ सदस्य र पुराना सदस्यहरुलाई लक्षित गरि जेसीज अभियान सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको अध्यक्ष सिताराम ओझाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा उर्लाबारी जेसीजका सदस्यहरु, सम्भावीत नयाँ सदस्यहरु, रतुवामाई जेसीजका पदाधिकारीहरु, कमलनगर जेसीजका पदाधिकारीहरु, स्थानीय क्याम्पसका विद्यार्थीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, उर्लाबारी जेसीजका संस्थापक अध्यक्ष, पुर्व अध्यक्षज्युहरु गरी ४७ जनाको सहभागीता रहेको महासचिव नविन श्रेष्ठले जानकारी दिनुभयो ।
गोष्ठीमा जेसीआई र नेपाल जेसीजको बारेमा जानकारी तथा उर्लाबारी जेसीजको स्थापनाको ईतिहास, हाल सम्म उर्लाबारी जेसीजले प्राप्त गरेको राष्ट्रिय पदहरु, उर्लाबारी जेसीजका सदस्यहरुले नेतृत्व प्रदान गरेका विभिन्न संघ संस्थाहरुको बारेमा जानकारी गराई सहभागीहरुलाई जेसीज अभियानमा सामेल हुन उत्प्रेरीत गरिएको थियो ।

https://www.youtube.com/watch?v=N4Chmw8xaG4