उर्लाबारी । एकीकृत अखिल नेपाल शिक्षक संगठन उर्लाबारी नगर अधिबेशनबाट अध्यक्षमा पुनः राजेन्द्र आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।
बरिष्ठ उपाध्यक्षमा माइकल राउत, उपाध्यक्षहरुमा नविन भूर्तेल, फरिदा घिमिरे, सचिबमा खेमनाथ दर्नाल र कोषाध्यक्षमा चन्द्रबहादुर दर्जी रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय