मोरङको उर्लाबारी–९ मा आगलागी भएको छ । आज दिउँसो १ बजे उर्लाबारी–९, गोपेस्वर टोलका कालिबहादुर कार्कीको घर छेउमा राखेको परालमा आगलागी भएको हो । आगलागीबाट ३० कठ्ठाको पराल जलेर नष्ट भएको छ । उर्लाबारी नगरपालिकाको बारूणयन्त्रले दुई घण्टा लगाएर आगो निभाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय