उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रादेशिक महोत्सवमा आज गायक कमल खत्रीको प्रस्तुति रहने भएको छ ।
उर्लाबारी–४ मा सञ्चालन भइरहेको महोत्सवमा गायक खत्रीसहित कर्णराज गिरीको प्रस्तुति रहने आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरतले जानकारी दिनुभयो । पहिलो र दोस्रो दिनको महोत्सवमा उत्साहजनक रुपमा भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय