दमक– ६ स्थित नमुना बजारमा रहेको पसलमा आइतबार बिहान आगलागीबाट पूर्ण रुपमा क्षति पुगेका व्यावसायिक स्थलहरु । आगलागीबाट राजु श्रेष्ठसहित सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको लत्ताकपडा तथा कस्मेटिक पसल जलेका छन् ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd