केराबारी । वामलोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समिति केराबारीको सम्पर्क कार्यालयको उद्घाटन भएको छ ।
मोरंग क्षेत्र नं.१ बाट संघीय संसदका उम्मेद्धार तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगवहादुर लिम्बूसहित मोरङ निर्वाचन क्षेत्र नं.१ (२) का उम्मेद्धार उपेन्द्र घिमिरे लगायतले संयुक्त रुपमा कार्यालय उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय