उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ का लिले माझीको उपचारका लागि समाजसेबी पूर्ण वाइबाले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि उहाँले सो सहयोग गर्नुभएको हो । ज्यामी काम गर्नेक्रममा एक्कासी खसेपछि टाउको र छातीमा गम्भिर चोट भई आर्य न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । स्थानीयले माझीको उपचारका लागि सहयोग संकलन गरिरहेको समाजसेबी जयधर्म आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय