पथरी शनिश्चरे नगरपालिका वडा नं १ मा बाक्लो बस्तीको बीचमा समुदायलाई कुरुप र दुर्घन्धित हुने गरी सञ्चालन भएको कवाडी ब्यावसाय । उक्त कवाडी ब्यावसायले थुपारेको कवाडी सामानका कारण दैनिक आवतजावत गर्ने बटुवा, विद्यार्थी र स्कुल बसलाई प्रत्यक्ष असर गरेको छ ।

तस्बिर ः गोपाल काफ्ले, रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय