उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित कुमारी बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा मणिलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
१५ औं बार्षिक साधारणसभा तथा छैठौं चुनाबी साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिबमा यसोदा श्रेष्ठ, सह–सचिबमा रिपेन्द्र प्रधान र कोषाध्यक्षमा हेमचन्द्र श्रेष्ठ रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा कुलबहादुर प्रधान, चन्द्रबहादुर श्रेष्ठ, लिलाकुमार श्रेष्ठ, टंक प्रधान, सरिता श्रेष्ठ र छबिमाया श्रेष्ठ रहनुभएको छ । त्यस्तै, लेखा समिति संयोजकमा तिलकप्रसाद मानन्धर तथा सदस्यहरुमा दिलकुमारी शाक्य र रामकुमार श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय