उर्लाबारी । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज साँझ मोरङको उर्लाबारीमा दीपप्रज्वलन गरिएको छ ।
उर्लाबारी नगरपालिकाले उर्लाबारी चौक र नगरपालिका परिसरमा दीपप्रज्वलन गरेको हो । कार्यक्रममा नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय