विराटनगर । विराटनगरका छ जना पत्रकार कोरोना मुक्त हुनुभएको छ । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उहाँहरु कोरोना मुक्त देखिनुभएको हो ।

कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना उद्घोष दैनिकमा आवद्ध हुनुहुन्छ । पत्रकारहरु मोहन भण्डारीसहित कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह कोरोना मुक्त हुनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय